विश्व

मेटाले इन्स्टाग्राममा एआई-सञ्‍चालित 'सर्च बार' परीक्षण गर्दै

इकागज | बैशाख १, २०८१

काठमाडौँ- सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकको माउ कम्पनी मेटाले इन्स्टाग्राममा एआई-सञ्‍चालित 'सर्च बार' परीक्षण गरिरहेको छ ।

टेकक्रन्चले जनाएअनुसार मेटाले इन्स्टाग्राम 'सर्च बार' मा च्याट र सामग्री खोज दुवैको लागि मेटा एआईको प्रयोगको परीक्षण गरिरहेको हो ।

'सर्च बार' मा केही खोजी गरिए त्यसले मेटा एआईसँग डिएममा गरिएको वार्तालापमा लिएर लैजाने र त्यहाँ प्रश्न सोध्न सकिने अथवा पहिलै रहेका प्रम्प्टहरूमध्ये एक प्रयोग गर्न सकिने जनाइएको छ ।

त्यसबाहेक यसले इन्स्टाग्राममा नयाँ सामग्री पत्ता लगाउन पनि मद्दत गर्न सक्ने बताइएको छ ।

युक्रेनी पूर्व सुरक्षा अधिकारी घाइते, किभमाथि हत्या प्रयासको आरोप

इकागज | बैशाख १, २०८१

मस्को- मस्कोमा युक्रेनी पूर्व सुरक्षा अधिकारीलाई लक्षित गरी किभले आक्रमण गरेको युक्रेनी सुरक्षा सेवा (एसबी...

अमेजनका पूर्व प्राविधिकले ह्याकिङमार्फत क्रिप्टोमा १२ मिलियन डलर चोरेपछि…

इकागज | बैशाख १, २०८१

काठमाडौँ- करोडौं डलर क्रिप्टोकरेन्सी चोरेका अमेजनका एक पूर्व सफ्टवेयर इन्जिनियरलाई तीन वर्षको जेल सजाय स...

अमेरिकाले पृष्ठभूमि जाँच बिना बिक्री गर्न अनुमति दिने 'गन शो लुपहोल' अन्त्य गर्ने

इकागज | चैत ३०, २०८०

काठमाडौँ- अमेरिकाले संघीय पृष्ठभूमि जाँच बिना बन्दुक शो र इन्टरनेटमा हजारौं हतियारहरू बेच्न अनुमति दि...

इरान–इजरायल युद्धको खतरा, इरानले एअरस्पेश बन्द गरेर सुरू गर्‍यो युद्ध अभ्यास

इकागज | चैत ३०, २०८०

तेहरान - गाजा पछि इजरायलले इरानको हमला सामाना गर्नु पर्ने सम्भावना बढेर गएको छ । सिरियामा रहेको...

अमेरिकी डलर ठगी मुद्दामा अर्बपति ट्रुओङलाई भियतनाममा मृत्युदण्ड

इकागज | चैत २९, २०८०

काठमाडौँ- रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएक...