तामिलनाडुको एउटा सानो गाउँमा अमेरिकी चुनावको पूर्वसन्ध्यामा कमला ह्यारिसले जितून् भनेर विशेष पूजा भइरहेको छ । उत्साहित गाउँलेहरूले उनको जितका लागि पूजा आयोजना गरेका हुन् । डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति पदक…