कोभिड-१९

सोमबार देशभर थपिए ३६५१ संक्रमित, २२ को मृत्यु

इकागज | साउन २५, २०७८

काठमाडौँ- सोमबार तीन हजार ६५१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १६ हजार ५९४ को परीक्षण गरिएको थियो ।

२४ घण्टामा १७८४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर ६ लाख ७१ हजार ८३ जना संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी २२ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ११५ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ३६ हजार २८८ जना छन् ।

पहिलो डोज लगाएको ६ महिनापछि दोस्रो डोज लगाउन जेष्ठ नागरिकको लाइन(फोटो फिचर)

इकागज | साउन २५, २०७८

काठमाडौँ -  ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोजको खोप लगाउन सुरु गरिएको छ । गत ...

चीनले कोभिड प्रभावित क्षेत्रका यात्रीहरूमाथि प्रतिबन्ध लगाउने

इकागज | साउन २५, २०७८

बेइजिङ- कोभिड-१९ को सङ्क्रमण भएका क्षेत्रहरूबाट चीन आएका यात्रीहरूमाथि प्रतिबन्ध लगाएर कोभिड-१९ महामारी ...

मलेसियामा कोरोनाले फेरि उच्च मृत्युदर, झण्डै १९ हजार नयाँ सङ्क्रमित

इकागज | साउन २५, २०७८

क्वालालमपुर- मलेसियामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको दैनिक सङ्ख्या फेरि उच्च भएको छ । सरकारी अधि...

७१ प्रतिशतलाई खोप लगाउने लक्ष्य, तर १२ प्रतिशतले मात्रै पाए पूर्ण मात्रा

अतिन आचार्य | साउन २४, २०७८

काठमाडौँ - देशभर हालसम्म कोभिड-१९ विरुद्धको खोप पहिलो र दोस्रो मात्रा गरेर ६९ लाख ८६ हजार ४५१ जन...