काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारेको छ । प्रतियोगिता सुरू हुन ५० दिन मात्र बाँकी रहँदा राखेपले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्द…