क्रिकेट

विश्वकप छनोटः नेदरल्यान्ड्सविरुद्ध नेपालको पहिला विकेट गयो

इकागज | असार ९, २०८०

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरेको नेपालले पहिला विकेट गुमाएको छ ।

समूह ‘ए’ अन्तर्गत टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले तेस्रो ओभरमा पहिलो विकेट गुमाएको हो । नेपालका आशिफ शेख शून्य रनमा आउट भए । नेदरल्यान्ड्सका लोभान भान बिकले विकेट हात पारे । नेपालले केवल ७ रन जोडेको छ ।

सुपर सिक्स पुग्ने सम्भावना कायमै राख्न नेपालले आज नेदरल्यान्ड्सलाई पराजित गर्नु पर्नेछ ।

नेपालले खेलेका तीनमध्ये दुई खेलमा पराजय भोग्दा एक खेलमा जित हात पारेको छ । नेदरल्यान्ड्सले भने दुईमध्ये एक खेलमा जित हात पारेको छ भने एक खेलमा पराजय भोगेको छ ।

विश्वकप छनोटः नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

इकागज | असार ९, २०८०

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहि...

विश्वकप छनाेटमा नेपाल : नेदरल्यान्ड्समाथि हावी हुँदै तय गर्ला सुपर सिक्सकाे बाटाे ?

इकागज | असार ९, २०८०

काठमाडौं । नेपाली क्रिकेट टिमले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । ​आइसिसी विश्वकप छनोट अन्...

अमेरिकाका फिलिपलाई अन्तर्राष्ट्रिय खेलमा बलिङ गर्न प्रतिबन्ध

इकागज | असार ८, २०८०

काठमाडौँ- अमेरिकाका फास्ट बलर कायल फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेट खेलमा बलिङ गर्न प्रतिबन्ध लगाइएको छ ।&...

वेस्ट इन्डिजका क्रिकेटरले नेपाली खेलाडीसामू साटे आफ्नो अनुभव

इकागज | असार ८, २०८०

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले तेस्रो खेलमा बिहीबार टेस्ट ...

कप्तान होप र पूरनको शतकमा वेष्ट इन्डिजले दियो नेपाललाई ३४० रनको लक्ष्य

इकागज | असार ७, २०८०

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट अन्तर्गतको तेस्रो खेलमा वेष्ट इन्डिजविरुद्ध नेपालले ३४० ...