क्रिकेट

ओडिआईमा कुशल र आशिफले गरे नेपालका लागि अहिलेसम्मकै उच्च साझेदारी

इकागज | असार ३, २०८०

काठमाडौँ- कुशल भुर्तेल र आशिफ शेखले नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च रनको शाझेदारी गरेका छन् ।

जिम्बाब्वेमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट खेलिरहेको नेपालका लागि आशिफ र कुशलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि अहिलेसम्मकै उच्च साझेदारी गरेका छन् ।

कुशल ९९ रनमा आउट हुनुअघि पहिलो विकेटका लागि आशिफ र कुशलले मिलेर १७१ रनको साझेदारी गरे । नेपालका लागि यसअघि ज्ञानेन्द्र मल्ल र आसिफ शेखबीच १३९ रनको साझेदारी रहेको थियो । उनीहरुले दोस्रो विकेटका लागि सो साझेदारी गरेका थिए ।

पहिलो विकेटका लागि भने आशिफ र कुशलको नै ११४ रनको साझेदारी थियो ।

टेस्ट राष्ट्रविरुद्ध अर्धशतक पूरा गर्ने कुशल बने पहिलो नेपाली क्रिकेटर

इकागज | असार ३, २०८०

काठमाडौँ- नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा टेस्ट राष्ट्रविरुद्ध अर्धशतक पूरा गर्ने कुशल भुर्तेल पहिलो...

विश्वकप छनोटः नेपालकै समूहमा रहेको वेस्ट इन्डिजका अलराउन्डर घाइते

इकागज | असार ३, २०८०

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअघि वेस्ट इन्डिजका अलराउन्डर यानिक कारिया घाइते भएका छन् । आ...

विश्वकप छनोटः जिम्बाब्वेविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

इकागज | असार ३, २०८०

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटको उद्घाटन खेलमा नेपालले आयोजक जिम्बाब्वेविरुद्ध पहिला ब्याटि...

कप्तान रोहित भन्छन् : नेपालले वर्षौंदेखि विश्वकप छनोटको तयारी गरिरहेको थियो

सञ्जीव शाह | असार २, २०८०

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटको उद्घाटन खेलमा नेपालले भोलि (आइतबार) आयोजक जिम्बाब्वेको स...