क्रिकेट

नामिबियाले स्कटल्यान्डविरुद्ध बलिङ गर्दै

इकागज | फागुन ८, २०७९

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नामिबियाले आफ्नो अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर नामिबियाले स्कटल्यान्डलाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको छ । जारी सिरिजमा नामिबियाले अघिल्ला ३ वटै खेलमा पराजय भोगिसकेको छ ।

दुई खेल खेलेको स्कटल्यान्डले भने एक खेलमा जित तथा एक खेलमा पराजय भोगेको छ । नामिबियाले नेपालविरुद्ध २ तथा स्कटल्यान्डविरुद्ध १ खेलमा पराजय भोगेको थियो ।

स्कटल्यान्डले भने नामिबियालाई पराजित गर्दा नेपालसँग हार भोगेको थियो ।

पिचले साथ दिँदा लगातार जित निकाल्न सकेका हौंः ज्ञानेन्द्र मल्ल

इकागज | फागुन ६, २०७९

काठमाडौँ -नामिबियाबिरुद्ध कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाएपछि नेपाली टोलीका पूर्व कप्तान ज्...

कुशल-आशिफ-ज्ञानेन्द्रको अर्धशतकमा नेपालको तेस्रो जित, सन्दीपले लिए ३ विकेट

इकागज | फागुन ६, २०७९

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ...

लिग-२: तेस्रो खेल जित्न नेपाललाई नामिबियाविरुद्ध २७५ रन आवश्यक

इकागज | फागुन ६, २०७९

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ...

लिग-२: च्याम्पियन स्कटल्यान्डमाथि नेपालको जित, कुशल र दिपेन्द्रको अर्धशतक

इकागज | फागुन ५, २०७९

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ...

लिस्कको शतकमा स्कटल्यान्डले दियो नेपाललाई २७५ रनको लक्ष्य

इकागज | फागुन ५, २०७९

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा स्कटल्यान्डले नेपाल...