काठमाडौँ - टी-२० विश्वकप विजेता भारतीय टिमलाई मुम्बईमा भव्य स्वागत गरिने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले विश्वकप विजेता भारतीय क्रिकेट टिमलाई बिहीबार विजयी र्याली गरिने…