क्रिकेट

दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तीन फर्म्याटमा अलग कप्तान

इकागज | मंसिर १५, २०८०

काठमाडौँ- दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट टिमको कप्तान रोहित शर्मा, एकदिवसीय टिमको कप्तान केएल राहुल र टी-२० टिमको कप्तानको जिम्मेवारी सूर्यकुमार यादवलाई दिएको छ ।

दक्षिण अफ्रिका भ्रमणमा भारतीय टोलीले डिसेम्बर १० देखि सुरु हुने तीन टी- २०, तीन एकदिवसीय र दुई टेष्ट खेलको सिरिज खेल्नेछ । 

बोर्डका अनुसार रोहित शर्मा र विराट कोहलीले एकदिवसीय र टी- २० सिरिज नखेल्ने भएको जानकारी दिएको छ । रोहित र विराटले ह्वाइट बल क्रिकेटबाट केहि समयको विश्राम मागेको बोर्डले बताएको छ । त्यस्तै आजिख्य रहाणे र चेतेश्वर पुजाराले टेष्ट टिममा स्थान पाएका छैनन् । 

टेस्ट टिम: रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, श्रेयस अय्यर, रुतुराज गायकवाड, इशान किशन (विकेटकिपर), केएल राहुल (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद सिराज, मुकेश कुमार, मोहमद शामी, जसप्रित बुमराह (उपकप्तान)  र प्रसिद्ध कृष्ण ।

टी-२० टिम: सूर्यकुमार यादव (कप्तान),  रविन्द्र जडेजा (उपकप्तान), यशस्वी जैसवाल, शुभमन गिल, रुतुराज गायकवाड, तिलक वर्मा, रिंकु सिंह, श्रेयस अय्यर, इशान किशन (विकेटकिपर), जितेश शर्मा (विकेटकिपर),, रविन्द्र जडेजा (उपकप्तान), वाशिंगटन सुनिता, रवि विश्नोई, कुलदीप यादव, अर्शदीप सिंह, मोहम्मद सिराज, मुकेश कुमार र दीपक चहर ।

एकदिवसीय टिम: केएल राहुल (कप्तान), रुतुराज गायकवाड, साई सुदर्सन, तिलक वर्मा, रजत पाटीदार, रिंकु सिंह, श्रेयस अय्यर, सञ्जु सैमसन (विकेटकीपर), अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, युजवेन्द्र चहल, मुकेश कुमार, आवेश खान , अर्शदीप सिंह र दीपक चहर ।
 

यू-१९ एसिया कप खेल्ने नेपाली टिममा को-को अटाए ? भारत, पाकिस्तान र अफगानिस्तानसँग खेल्ने

इकागज | मंसिर १३, २०८०

काठमाडौँ- एसीसी यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यू-...

गुजरात टाइटन्स छाडेर मुम्बई इण्डियन्समा फर्किँदै हार्दिक, कति पाउँछन् पारिश्रमिक ?

इकागज | मंसिर ९, २०८०

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आइपिएल) मा अहिले खेलाडीको ट्रेडिङ भइरहेको छ । यसैबीच भारतका अल राउण्ड...

केपी ओली कप खेल्ने बागमती प्रदेशको टिम घोषणा, सन्दीप लामिछाने बने कप्तान

इकागज | मंसिर ५, २०८०

काठमाडौँ- केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश टिमको कप्तानी सन्दीप लामिछानेल...

अस्ट्रेलियाविरुद्ध टी-२० सिरिज खेल्ने भारतीय टिमको घोषणा, सूर्यकुमार बने कप्तान

इकागज | मंसिर ५, २०८०

काठमाडौँ- भारतले अस्ट्रेलियाविरुद्धको टी- २० सिरिजका लागि टिमको घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्...