काठमाडौँ : नेपाल-भारत संयुक्त आयोग (परराष्ट्र मन्त्रीस्तर) को बैठक आगामी विहिबार र शुक्रबार (माघ १ र २ गते)नयाँ दिल्लीमा हुने औपचारिक जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । दुई दिने बैठकमा सहभागी हुन परराष्ट्रमन्त्…