काठमाडौं - सेती प्रादेशिक अस्पताल धनगढीले एक सातादेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थामा जटिलता आउन सक्ने भन्दै थप उपचारका लागि बहुविशेषज्ञ भएको अस्पताल लैजान आग्रह गरेको छ । गत सोमबार ( २…