काठमाडौँ - हामीले मसलाका रूपमा तरकारी, अचार, सेलरोटी अनि चिया र अन्य धेरै थरीका परिकारहरूमा समेत नियमित प्रयोग गर्दै आएको मरिच औषधीय गुणले भरिपूर्ण हुन्छ। हजारौँ वर्ष अघिदेखि मरिच परम्परागत आयुर्वेदिक औषधीको…