सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा बजेट (२०८०/८१) पारित भए सरकार ढाल्ने चेतावनी दिएका छन् । उनको दल बजेट सार्वजनिक भएदेखि नै असन्तुष्ट रहँदै आएको छ । सत्तारूढ नेपाली का…