काठमाडौँ- स्पेसएक्सले पठाएको पहिलो ‘ड्रागन क्याप्सुल’ सकुशल पृथ्वीमा फर्किएको छ । एलन मस्कको कम्पनी स्पेस एक्सले अन्तरिक्षमा पहिलोपल्ट पर्यटकसहित पठाएको अन्तरिक्षयान पृथ्वी फर्किएको हो। गत बुधबार क…