स्थानीय तह निर्वाचन २०७९

बनेपामा कांग्रेसका शाक्य र एमालेकी सापकाेटा विजयी

इकागज | जेठ ५, २०७९

बनेपा- बनेपामा कांग्रेसका शान्ति रत्न शाक्य विजयी भएका छन्। उनले १३ हजार ७ सय ९३ मत ल्याएका छन्। दोस्रोमा रहेका एमालेका रत्न कुश रंजितकारले ११ हजार ८ सय ३५ मत पाएका छन्। उप प्रमुखमा भने एमाले विजयी भएको छ।

एमालेका विमला सापकोटा दाहालले ११ हजार ९ सय ९२ मत ल्याएकी छन्। उनको निकटतम प्रतिद्वन्द्वी रगुबर चौ प्रधानले १० हजार ५ सय १५ मत ल्याएका छन्। बनेपामा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसले प्रमुख र नेकपा एकीकृत समाजवादी (एस) ले उपप्रमुखमा उम्मेदवारी दिएका थिए। यसअघि यो पालिकाको प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो।

लिसंखुपाखर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी र एमाले विजयी

इकागज | जेठ ४, २०७९

काठमाडौँ - सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र र नेकपा एमालेले जि...

दोेलखाको गौरीशङ्करको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस

इकागज | जेठ ४, २०७९

दोलखा - दोेलखाको गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्...

इलामको रोङ गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

इकागज | जेठ ४, २०७९

इलाम - इलामको रोङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मणिकुमार स्याङ्बो तामाङ (सु...