स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा रेणुले बढाइन् मतान्तर, ७०२ मतले विजयभन्दा अगाडि

इकागज | जेठ ४, २०७९

चितवन - भरतपुर महानगरमा माओवादीका मेयर उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २३ हजार ८५ मत गणना हुँदा दाहालले ८ हजार ४२ मत ल्याएकी छन् ।

उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ७ हजार ३ सय ३८ मत ल्याएका छन् । उनी दाहालभन्दा ७ सय २ मतले पछाडि छन् । अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७ सय ३८ मत ल्याएका छन् । 

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार ६ सय ९७ मत ल्याउँदा राप्रपाका हिमला गुरुङले ६ हजार ३४ मत ल्याएकी छन् । 

 

३७७ पालिकाको अन्तिम नतिजा सार्वजनिक,  कांग्रेस अग्र स्थानमा, अरु कसले कति जिते ?

इकागज | जेठ ३, २०७९

काठमाडौँ - देशभरका विभिन्न पालिकामा मतगणना जारी छ । कतिपयको अन्तिम नतिजा आइसकेको छ । हालसम्म मत परिण...

रुपन्देहीको कञ्चन गाउँपालिका अध्यक्षमा कांग्रेसका नवराज ढकाल विजयी

इकागज | जेठ ३, २०७९

बुटवल - रुपन्देहीको कञ्चन गाउँपालिकाको अध्यक्ष पद नेपाली कांग्रेसले जितेको छ । रुपन्देहीका १६ स्थानीय तह...

काठमाडौंमा राप्रपाको उदय : शंखरापुर नगरपालिकामा रमेश नापित विजयी

इकागज | जेठ ३, २०७९

काठमाडौं - काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले जित हात पारेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा सम...