पोखरा – पोखरा महानगरपालिकामा ८ सय मत गणना भएको छ । वडा नम्बर १ र १२ मा मतगणना गर्दा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् । आचार्यले ३ सय ६ मत प्राप्त गरेका छन् भ…