स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा रेनु-विजयको कति छ मतान्तर ?

इकागज | जेठ ३, २०७९

चितवन- भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् । १८ हजार ६ सय ८३ मत गणना हुँदा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी उनले ६ हजार २ सय ४९ मत प्राप्त गरेकी छिन् । उनी सुवेदीभन्दा १०९ मतले अगाडि छिन् ।

नेकपा एमालेका विजय सुवेदीले ६ हजार १ सय ४० मत प्राप्त गरेका छन् ।  जगन्नाथ पौडेलले ३ हजार ३८ मत ल्याएका हुन् ।

नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ७ हजार ६ सय ११ र राप्रपाकी हिमला गुरुङले ५ हजार ३२ मत ल्याएकी छिन् ।

कैलालीकाे जोशीपुर–३ मा नागरिक उन्मुक्ति पार्टीका वडा अध्यक्षसहित प्यानलै विजयी

इकागज | जेठ ३, २०७९

कैलाली– रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले कैलालीकाे जोशीपुर गाउँपालिका–...

कैलालीका १३ स्थानीय तहमध्ये ४ वटामा चौधरीको नागरिक उन्मुक्ति पार्टीको अग्रता

इकागज | जेठ ३, २०७९

काठमाडौं – १३ स्थानीय तह रहेको कैलालीमा गत शुक्रबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । यी १३ मध्य...

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारलाई १७ सय भन्दा बढी मतको अग्रता

इकागज | जेठ ३, २०७९

धनुषा- धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीको फराकिलो अग्रता कायम...