काठमाडौँ- विद्युत् प्राधिकरणको ढल्केबर ग्रीड शाखाका सुपरभाइजर अनिलकुमार यादवले सोही कार्यालयको सवारी चालक समीर मगरको श्रीमतीलाई आँप बाँड्ने विषयमा विवाद हुँदा हातपात र अपशब्द प्रयोग गरी गालीगलौज गरेपछि प्राधिकर…