काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिड विजयी भएका छन् । आइतबार राती भएका आ आफ्नो खेलमा दुवै टिमले जित हात पारेका हुन् । रियलले एथ्लेटिक बिल्बाओलाई १-० गोलले पराजित गर्यो । …