काठमाडौँ : म्यानचेस्टर सिटीले आइतबार काराबाओ कप जित्यो । फाइनलमा टोटनहमलाई पराजित गरेपछि सिटी लगातार चौँथो पटक लिग कप च्याम्पियन बन्यो । सिजनको पहिलो उपाधि जितेपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको प्रतिक्रिया …