प्रमुख समाचार

गण्डकीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

इकागज | बैशाख २९, २०८०

काठमाडौँ- गण्डकी प्रदेशका नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा भएकाे एक समारोहमा शपथ लिनेहरूमा नेपाली कांग्रेसबाट महेन्द्रध्वज जीसी, जितप्रकाश आले र दिपेन्द्रबहादुर थापा र माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली रहेका छन् । समाजवादीका राजीव गुरुङको नाम अन्तिममा हटाएर जितप्रकाश आलेको नाम सिफारिस गरिएकाे थियाे ।

जीसीलाई कृषि तथा भूमि व्यवस्था, आलेलाई आर्थिक मामिला र थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै माओवादीका जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा पाएका छन् । उनीहरूलाई आजै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्त गरेका थिए ।

समितिमा सांसदहरूको सुझाव : सम्पूर्ण बजेटको २० प्रतिशत शिक्षामा छुट्याऔँ

इकागज | बैशाख २९, २०८०

काठमाडौँ- राष्ट्रिय सभा सदस्यहरूले गुणस्तरीय शिक्षाका लागि सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्य...

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्ने मन्त्रिपरिषद् बैठकको निर्णय

इकागज | बैशाख २९, २०८०

काठमाडौँ- सरकारले नयाँ स्टक एक्सचेञ्जको लागि अघि बढाएको प्रक्रिया रोक्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्...

वायु प्रदूषण पुनः बढ्दै : काठमाडौँ उपत्यकाको एक्यूआइ १६३ भन्दामाथि

इकागज | बैशाख २९, २०८०

काठमाडौँ- पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुनःबढ्न थालेको छ । हावाको गुणस्तर मापन सूच...

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्लेलाई दोस्रो पटक सोधियो स्पष्टीकरण

इकागज | बैशाख २९, २०८०

विराटनगर- कोशी प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई दोस्रो पटक स्पष्टीक...

एमाले केन्द्रीय समिति बैठक जारी : बाँकी ४ प्रदेश कमिटीको प्रतिवेदन पेश गर्ने

इकागज | बैशाख २९, २०८०

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । गत २८ बैशाखदेखि सुरु भएको केन्द्र...