प्रमुख समाचार

तस्बिरमा कुकुर पूजा

इकागज | कात्तिक १५, २०८१

काठमाडौँ- यमपञ्चक अर्थात तिहारको दोश्रो दिन कुकुरलाई पूजासहित मीठा मीठा खानेकुरा खान कुकुर तिहार मनाइएको छ । 

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास रहेको छ ।

कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । 

यसैबीच कुकुर पूजा अर्थात यम पञ्चकको दोस्रो दिन आज भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीस्थित भैरवबहान गुल्ममा तालिम प्राप्त कुकुरलाई पूजा गर्दै उपरथी सागर थापा ।

तस्बिरहरू : रासस

पिताको आरोहणमार्ग पछ्याउँदै माथिएस अन्नपूर्ण आधार शिविरमा, हाल अहिलेसम्मकै धेरै पर्यटक भित्रिए

इकागज | कात्तिक १५, २०८१

म्याग्दी (बेनी)- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिव...

सबैको घरआँगन उज्यालो होस्, सबैको परिवारमा सुखशान्ति छाओस् : प्रधानमन्त्री ओली

इकागज | कात्तिक १५, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा...

आइपिएलको खेलाडी रिटेन गर्ने आज अन्तिम दिन, कुन टिमले कुन खेलाडी रिटेन गर्दैछन् ?

इकागज | कात्तिक १५, २०८१

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनअघि फ्रेन्चाइजीले खेलाडी रिटेन र रिलिज गर्ने आज अन्...