प्रमुख समाचार

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय समितिको एजेण्डा तय गरिने

इकागज | बैशाख २६, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा कपा एमालेको सचिवालय बैठक आज आज बस्दैछ ।   

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने बिषय र छलफल गरिने एजेण्डाका बारेमा छलफल हुनेछ । सो छलफलपछि केन्द्रिय समितिको छलफलको एजेण्डा तय हुनेछ ।

एमालेको केन्द्रिय समिति बैठक यही बैशाख २८ देखी सुरु हुँदैछ । 

यसअघि झापामा हुने भनिएको बैठक संघीय संसद्‌मा नीति तथा कार्यक्रम र बजेटलगायतका बिषय छलफल गर्नुपर्ने भएको भन्दै काठमाडौँमा सारिएको थियो ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समिक्षालगायतका एजेण्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।  
 

'नागरिकतासम्बन्धी विधेयकको संवैधानिक अस्तित्व के हुन्छ ?’

इकागज | बैशाख २५, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिसमक्ष आएको नागरिकतासम्बन्धी विधेयकको संवैधानिक अस्तित्...

भ्रष्टहरूलाई जोगाउने र एमालेविरुद्ध नियोजित रूपमा प्रहार गर्ने काम भयाे : केपी ओली

इकागज | बैशाख २५, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टहरूलाई जोगाउन...

सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिए

इकागज | बैशाख २५, २०८०

काठमाडौँ- अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिएका छन्...

सर्वदलीय भ्रष्टाचारलाई नंग्याउन म संसद्‌मा नांगिएको हुँ : अमरेशकुमार सिंह

इकागज | बैशाख २५, २०८०

काठमाडौँ- स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले सर्वदलीय भ्रष्टाचारको गाँठो फुकाउन नेपाली जनताको ध्याना...

सरकार विस्तारको गाँठो फुकाउन सुदूरपश्‍चिम सरकारको दौडधुप

इकागज | बैशाख २५, २०८०

कैलाली- मुख्यमन्त्री नियुक्ति भएको लामो समयसम्म पनि प्रदेश सरकार विस्तार गर्न नसकेको भन्दै आलोचित खेपिरहेक...