संसद्

संसद बैठक सुरु भएलगत्तै उठेर एमाले सांसदको विरोध

इकागज | बैशाख १५, २०८०

काठमाडौं - प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको भन्दै एमालेका सांसदहरुले उठेर विरोध जनाएका छन् । 

बैठक सुरु भएलगत्तै एमालेका सांसद उठेर विरोधको संकेत गरे । त्यसपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए । यसपछि प्रमुख सचेतक गिरीले झापामा अध्यक्ष ओलीमाथि आक्रमण भएको र सरकारलाई दोषीलाई कारबाही गर्न तथा अवान्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिन नसकेको बताए । 

साथै माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्न थालिएको भन्दै एमालेले सरकारको विरोध गरेको छ । बैठक चलिरहेकाे छ । 
 

संसदमा एमालेको प्रश्न : माओवादी लडाकुका नाममा नेतृत्वले लिएको ९५ करोड कहाँ गयो ?

इकागज | बैशाख १५, २०८०

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेले लडाकुको नाममा लिएको ९५ करोड रुपैयाँबारे माओवादी नेतृत्वस...

शिक्षा र स्वास्थ्य निःशुल्क नभएसम्म भ्रष्टाचार रोकिँदैन : भगवती न्यौपाने

इकागज | बैशाख १३, २०८०

काठमाडौँ- राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले शिक्षा र स्वास्थ्य निःशुल्क नभएसम्म भ्रष्टाचार नरोकिने बत...

'सरकारले अर्थतन्त्र सुधार गर्न ५ सय र हजारका नोट छपाई बन्द गर्नुपर्छ'

इकागज | बैशाख १३, २०८०

काठमाडौँ- राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले भ्रष्टाचार नियन्त्रण गरी अर्थतन्त्र सुधारका लागि ५ सय र हजार...