संसद्

प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत, विपक्षमा १९४ मत

इकागज | असार २८, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधिसभामा विश्वासको मत गुमाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत पाऊँ भन्ने प्रस्ताव राखेका थिए । उनको पक्षमा ६३ जनाले मत दिए भने १९४ जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे ।

शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २५८ जनाले मतदान गरेका थिए ।

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ । अब संघीय संसद् सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनको आव्हान गर्ने छन् ।
 

प्रचण्डलाई मेटमणिको सुझाव : देउवासँग सम्बन्ध नबिगार्नु होला, चार महिनापछि तपाईँ नै आउने हो

इकागज | असार २८, २०८१

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...

गृहमन्त्रीले सुशासनका कुरा गरेर संसदमा झुटो बोल्नुभयो : ज्ञानेन्द्र शाही

इकागज | असार २८, २०८१

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल...

सरकारमा गएर गरेका कामप्रति हामी आफैँ सन्तुष्ट छैनौँ : रवि लामिछाने

इकागज | असार २८, २०८१

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरूले सरकारमा गरेको कमप्रति आफूहरू नै सन्तुष्ट...

बेपत्ता दुई बसको खोजीमा पाँच सय सुरक्षाकर्मी परिचालन गरेका छौं : गृहमन्त्री लामिछाने

इकागज | असार २८, २०८१

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परी त्रिशुली नदीमा बेप...

मेरो विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो- प्रधानमन्त्री

इकागज | असार २८, २०८१

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विष...