काठमाडौँ- नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन आजबाट काठमाडौँमा हुँदैछ । नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली काँग्रेस बागमती प्रदेश सम्मेलन शनिबारबाट काठमाडौँमा हुने जानकार…