नयाँ गठबन्धनमा सहभागिताबारे निर्णय गर्न समाजवादीको सचिवालय बैठक बस्दै

इकागज | फागुन २३, २०८०

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको प्रवक्ता जगन्नाथ खतिवडाले इकागजलाई जानकारी दिए ।

बैठक बिहान ११ बजेदेखि सुरू हुने छ ।

सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि निर्णय लिइने बताइएको छ।

सत्ता गठबन्धन भत्किने र बन्ने क्रम निरन्तर चलिरहन्छ : कमल थापा

इकागज | फागुन २२, २०८०

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता गठबन्धन बन्ने र भत्कने क्रमको यो अन्त्य नभएको भन्दै ...

आफैमाथि छानबिन चलिरहँदा पनि किन माग्दैछन् लामिछानेले गृह मन्त्रालय ?

इकागज | फागुन २२, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले गृह मन्त्राल...

बालुवाटारबाटै माधव नेपाललाई ओलीको फोन : मेरो कुरा प्रधानमन्त्रीज्यूलाई भनेर पठाएको छु

इकागज | फागुन २२, २०८०

काठमाडौँ- लामो समयपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच फ...