काठमाडौँ- नेपाली कांग्रेस पाल्पा जिल्ला सम्मेलनको उद्घाटन सत्रका विषयमा सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएका चासो र टिप्पणीप्रति नेपाली कांग्रेस पाल्पाको गम्भीर ध्यानाकर्षण भएको छ । गत आइतबार जिल्ला सभा…