राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने

इकागज | फागुन २०, २०८०

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रिय सभाका प्रमुख सचेतकमा आज मनोनयन गरेका हुन् ।

एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागू हुने गरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेको उनले बताइन् । राष्ट्रिय सभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो ।

एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्छिन् ।

अर्थतन्त्र सुधार्न नीति र प्रक्रिया सुधार गर्न जरुरी छ : विष्णु पौडेल

इकागज | फागुन २०, २०८०

जनकपुरधाम- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको अर्थतन्त्रलाई सुधार्न नीति र प्रक्रियामा नै सुधार ...

महाधिवेशनमा प्रस्तुत गर्न एकीकृत समाजवादीले थाल्याे दस्तावेज लेखन

इकागज | फागुन २०, २०८०

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठमा हुने पार्टीको १०औँ राष्ट्रिय म...

चुनावको चिन्ता नलिई काममा केन्द्रित हुन जरुरी : महामन्त्री शर्मा

इकागज | फागुन १९, २०८०

टक्सार (भोजपुर)- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले २०८४ को गीत गाउन आवश्यक नरहेक...

सरकार समाजवादको आधार तयार गर्न क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | फागुन १९, २०८०

फागुन- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'...

शालिन पोखरेल मृत्यु प्रकरणको गहन अनुसन्धान गर्न कांग्रेसको माग

इकागज | फागुन १९, २०८०

काठमाडौँ- नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिका-१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छ...

शालिन पोखरेल मृत्यु प्रकरणको गहिरो र विश्वसनीय अनुसन्धान गर्न ओलीको माग

इकागज | फागुन १९, २०८०

काठमाडौँ- चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी १४ वर्षीया छात्...