काठमाडौं - एकीकृत समाजवादीको सचिवालय बैठक सोमबारबाट सुरु हुँदै छ । सोमबार र मंगलबार दुई चल्ने बैठकले आसन्न राष्ट्रिय सभाको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । सचि…