पोखरामा लामिछाने, भोलि अदालतमा उपस्थित गराइने

इकागज | कात्तिक ३, २०८१

गण्डकी- सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा ल्याइएको छ ।

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइएको हो ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ । लामिछानेलेलाई आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।

सभापति लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा रु डेढ अर्ब अपचलन

इकागज | कात्तिक २, २०८१

गण्डकी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी सं...

डा.सिके राउतले रवि पक्राउ परेपछि भने: प्रतिशोध र निषेधको राजनीतिको सुरू भयो

इकागज | कात्तिक २, २०८१

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परे...

रास्वपाले भन्योः नयाँ पुस्ताको राजनीति सिध्याउन लामिछानेलाई पक्राउ गरियो

इकागज | कात्तिक २, २०८१

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको घटनालाई...

रवि लामिछाने पक्राउ

इकागज | कात्तिक २, २०८१

काठमाडौँ- पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका...

पूर्वगृहमन्त्री लामिछानेमाथि संगठित अपराधमा पनि अनुसन्धान

इकागज | कात्तिक २, २०८१

पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुने...

लामिछानेको प्रश्न- तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी ?

इकागज | कात्तिक २, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि...

विराटनगरमा शेखरले कार्यकर्तासँग भनेः सभापतिमा जितेर पार्टीमा गुमेको साख फर्काउछु

इकागज | कात्तिक २, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पन्ध्रौं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कन्फ्...

कास्की प्रहरीले भन्योः रविलाई पक्राउ गरी पोखरा पठाइदिनू

इकागज | कात्तिक २, २०८१

काठमाडौँ- कास्की जिल्ला प्रहरी कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेर पो...