वर्तमान सरकार असफल : प्रदीप ज्ञवाली

इकागज | माघ ७, २०८०

काठमाडौं - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार बहुआयामिक रूपमा असफल भएको बताएका छन् ।

आइतबार चितवनको भरतपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । 

उनले मुलुकका सबै अंगहरू फेल भइसकेको र सरकार पूर्णरूपमा असफल भएको बताए । 

उनले वर्तमान सरकारबाट जनतामा नैराश्यता छाएको भन्दै एमाले हस्तक्षेपकारी भूमिका निर्वाहको लागि आन्दोलनमा जान लागेको बताए । 

उनले वर्तमान सरकारलाई जनताप्रतिको जवाफदेहिता र विश्वास नरहेको र सत्ता टिकाउन शक्ति केन्द्रहरूको भक्तिभाव गर्ने काममा लागिपरेको आरोप लगाए ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिले जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

इकागज | माघ ७, २०८०

काठमाडौँ - नेकपा एमालेले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्...

गाउँपालिका अध्यक्ष यादवलाई आक्रमण गर्नेलाई तत्काल पत्ता लगाउन नेता निधिको आग्रह

इकागज | माघ ६, २०८०

जनकपुरधाम- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले मुखियापट्टी मुसहरनियाँ ...

राष्ट्रिय सभा निर्वाचन : प्रचार-प्रसारका लागि प्रदेशस्तरमा जाने कांग्रेसको निर्णय

इकागज | माघ ६, २०८०

काठमाडौँ- नेपाली कांग्रेसले गठन गरेको राष्ट्रिय सभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचार-प्रसारका...

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपा नेपाल मकवानपुरले स्वागत गर्ने

इकागज | माघ ५, २०८०

हेटौंडा- पर्सि आइतबार मकवानपुरको हेटौंडा आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा नेपाल मकवानपुर...