सरकार अराजकता, हत्या र हिंसाउन्मुख भयो : केसी

इकागज | असोज ४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरूको आन्दोलनलाई सरकारले सहमति र सम्झौता, वार्ता र संवादद्वारा निष्कर्ष निकाल्नुपर्ने बताएका छन् ।​

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले चार लाख शिक्षकलाई सडकमा राख्नु नहुने बताए । उनले राष्ट्रिय रूपमा अहिले विभिन्न खालका जटिलता देखिएको भन्दै अन्तर जातीय भाइचारामा आएको द्वन्द्व, धर्मबीचको द्वन्द्व र एकले अर्कोलाई मार्छु भन्दासमेत सरकार मौन रहने स्थिति देखिएको बताए । उनले देशमा अराजकता बढेकाले त्यसबाट रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए ।

 

नेता केसीले सरकार अराजकता, हत्या र हिंसाउन्मुख भएको भन्दै यस परिस्थितिलाई रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए ।

 

दलहरूको अविश्वासको कारण शान्ति प्रक्रिया टाढिँदै गएको छ : नेता सिटौला

इकागज | असोज ४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरूका बीचमा अविश्वास भएका कारण शान्ति...

गुरुहरूलाई धम्क्याउने होइन तत्काल वार्ताबाट समस्या समाधान हुनुपर्छ : अध्यक्ष ओली

इकागज | असोज ४, २०८०

दमक - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको आन्दोलनको समस्यालाई वार्ताबा...

झलनाथप्रति माधव नेपालको कटाक्ष : ज्ञान हुनेहरूले पार्टीका समस्या बाहिर भन्दैनन्

इकागज | असोज ४, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका सम्मानित न...

स्वतन्त्र विद्यार्थी युनियन परिषद्‌बाट नेतृत्व हस्तान्तरण गर्न तयार छु : निराजन नेपाल

इकागज | असोज ४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मातहतको बलियो संघ हो&nda...

संविधान कार्यान्वयनबाटै समाजवादको आधार तयार हुन्छ : उपाध्यक्ष ज्ञवाली

इकागज | असोज ४, २०८०

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान कार्यान्वयनबाटै समाजवादको आधार तयार प...

देउवाले गरे ८ जनालाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन

इकागज | असोज ४, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मानबहादुर विश्वकर्मासहित ८ जनालाई कांग्रेस...