देउवाले गरे ८ जनालाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन

इकागज | असोज ४, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मानबहादुर विश्वकर्मासहित ८ जनालाई कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् ।

बिहीबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसम्पादनमा सदस्य थप गरेको जानकारी दिएको हो ।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । 

अन्तरपार्टी निर्देशनमा देखिएको समस्या पार्टी भित्रैबाट हल गर्छौं : माधव नेपाल

इकागज | असोज ४, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानी) मा देखिएको...

कोइराला परिवार एकै ठाउँमा नउभिएसम्म कार्यकर्ताहरूले दु:ख पाइरहने छन् : शेखर कोइराला

इकागज | असोज ३, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा परिवारका अन्य सद...

बिपीले परिकल्पना गरेको समावेशिता व्यवहारमा छैन : पूर्वउपसभामुख यादव

इकागज | असोज ३, २०८०

काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभाकी पूर्वउपसभामुख चित्रलेखा यादवले बिपी कोइरालाले ७० ...

संविधानमा लेखिएका प्रावधानलाई व्यहारमा उतार्ने चुनौती छ : माधव नेपाल

इकागज | असोज ३, २०८०

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा...

शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ : विश्वप्रकाश शर्मा

इकागज | असोज ३, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचि...