शंकर पोखरेल चीन भ्रमण छोट्याएर स्वदेश फिर्ता

इकागज | भदौ २७, २०८०

काठमाडौँ - संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण सो पार्टीका महासचिव शंकर पोखरेल आफ्नो जारी चीन भ्रमण छोट्याएर आज स्वदेश फर्नुका छन् । 

महासचिव पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा रहँदा नेता नेम्वाङको निधन भएपछि भ्रमणका सबै कार्यक्रम रद्द गरिएको छ । हवाई टिकट मिलेपछि त्यहाँ रहेका अन्य नेता पनि छिट्टै स्वदेश फर्कने कार्यक्रम रहेको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ ।

जन्मथलो सुन्तलाबारीवासीको सम्झना : गाउँमा कसैको झगडा हुँदा रुन्थे सुवास नेम्वाङ

इकागज | भदौ २७, २०८०

फिक्कल (इलाम)- इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मिएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वा...

सुवास नेम्वाङको दृढताका कारण संविधान बन्योः महामन्त्री थापा

इकागज | भदौ २६, २०८०

काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान सभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको दृढत...

नेम्वाङको निधनले प्रतिनिधिसभाले एक असल र काबिल सदस्य गुमायो : सभामुख घिमिरे

इकागज | भदौ २६, २०८०

काठमाडौं - सभामुख देवराज घिमिरेले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले प्र...

नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै बिपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित

इकागज | भदौ २६, २०८०

काठमाडौँ– संविधान सभा पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै ने...

नेम्वाङको निधनले समाजवादी मोर्चाको पूर्व निर्धारित कार्यक्रम स्थगन

इकागज | भदौ २६, २०८०

काठमाडौँ- समाजवादी मोर्चा नेपालले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङक...