धनराजले भने - पूर्वश्रीमतीको विषयमा मलाई नजोड्नुस्, म माथि तत्काल छानबिन होस्

इकागज | भदौ २५, २०८१

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङले सहकारी ठगी गरेको विषयमा आफूलाई जोड्न नहुने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गुरुङले आफूमाथि तत्काल छानबिन अगाडि बढाउन माग गर्दै आफ्नो २०७६ मै निज ज्योतिसँग डिभोर्स भएकाले यस प्रकरणमा आफूलाई जोड्नु गलत भएको बताएका हुन् ।

सांसद गुरुङले पूर्व श्रीमती ज्योतिसँग आफ्नो सम्बन्ध खराब भएकै कारणले डिभोर्स गरेको भन्दै नक्कली डिभोर्स भन्दै गरिएको टिप्पणी प्रमाणित गर्न चुनौती दिएका छन् ।

 उनले आफूमाथि यसअघि लागेको आरोप पनि छानबिनपछि  आरोपमुक्त भएको बताउँदै आफ्नो बारेमा छानबिन गरेर आफूमाथि लागेको आरोपलाई गलत साबित गरिदिन सभामुख र सरकारसँग माग गरेका छन् ।

उपसभामुखलाई महाअभियोग लगाएर लोकतन्त्रमाथि धावा नबोल्न रास्वपाको चेतावनी

इकागज | भदौ २५, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखलाई महाअभियोग लगाउने कुरा मान्य नहुने स्पष्ट पारेको छ ।&nb...

मधेसमा माओवादीको ओरालो यात्रालाई प्रचण्डले लगाउन सक्लान ब्रेक ?

इकागज | भदौ २५, २०८१

महोत्तरी- मधेसमा नेकपा  माओवादी केन्द्रको तिव्र ओरालो यात्रालाई के अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्र...

बिपीको चिन्तन अनुुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

इकागज | भदौ २४, २०८१

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बिपी कोइरालाको दर्शन, सो...

छानबिन समिति सहकारी पीडितलाई न्याय दिन सक्षम हुने विश्वास छः सभापति लामिछाने

इकागज | भदौ २४, २०८१

सुदूरपश्चिम - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले सहकारी अपचलन सम्बन्धमा छानविन गर्...

कांग्रेसले २०८४ को निर्वाचनमा एक्लै बहुमत ल्याउँछ - प्रकाशशरण महत

इकागज | भदौ २४, २०८१

डडेल्धुरा - नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकमा स्थिरता कायम गर्न संसद्का दुई ठूला दलबी...