काठमाडौँको उपमेयरमा सुनिता डंगोल ७ हजार मतान्तरले अगाडि, कसले कति मत पाए ?

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा उपमेयरका नेकपा एमालेकी सुनिता डंगोलले ९८५८ मत ल्याएकी छन् ।
नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २८१७ मत पाएका छन् ।
त्यस्तै राप्रपाकी बिनिता मगैया २००४ मत प्राप्त गरेकी छिन् । हाल मत गणना जारी