कम्युनिस्ट पार्टी एकतामा हरेस खानु हुँदैन : माधव नेपाल

इकागज | साउन ७, २०८०

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टी एकतामा हरेस खान नहुने बताएका छन् । 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसका अवसरमा आइतबार कीर्तिपुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिस्टहरू मिल्न सक्ने, सहकार्य गर्नसक्नेहरूबीच एकता गरेर अघि बढ्नुपर्ने बताए । 

कम्युनिस्टहरू मिलाउन सकेमा शक्ति आर्जन गर्न सकिने बताउँदै उनले तर, विभाजितले कम्युनिस्टहरूलाई नै नोक्सान हुने बताए ।

मधेश समृद्ध नभएसम्म देशको मुहार फेरिँदैन : एमाले उपमहासचिव ज्ञवाली

इकागज | साउन ६, २०८०

बारा- नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले मधेशको समृद्धि एमालेबाट मात्रै सम्भव रहेको बताएका छन् । ...

कांग्रेसभित्र देखा परेका मतभेदहरू तत्काल हटाउन अतिआवश्यक छ : सभापति देउवा

इकागज | साउन ६, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र देखा परेका मतभे...

गृहमन्त्रीको राजीनामा माग्दै तरुण दल अध्यक्षले भने- सियो छिर्न नदिने एयरपोर्टबाट कसरी छिर्यो त्यत्रो सुन?

इकागज | साउन ६, २०८०

काठमाडौं - तरुण दलका अध्यक्ष विद्वान गुरुङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर...