राप्रपाले डाक्यो केन्द्रीय कार्यसमिति बैठक

इकागज | बैशाख २८, २०८०

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरेको छ । आगामी जेठ १, २ र ३ गते काठमाडौँमा बस्ने गरी केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरिएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार उक्त बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्नु हुनेछ भने पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजना पेस गर्ने कार्यक्रम तय भएको छ । 

यसैगरी सचिवालय प्रमुख हेमजङ गुरुङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

रविले भने - प्रम ज्यु,एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस!

इकागज | बैशाख २७, २०८०

काठमाडौँ - शीर्ष नेताहरूको भेटघाटले नककली भुटानी शरणार्थीको दोषी पाइएका नेता र तिनका सन्तानको तान्डवल...

खाण पक्राउ परेपछि रवि लामिछानेको प्रतिक्रिया : धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू

इकागज | बैशाख २७, २०८०

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ प...

फरार रायमाझीबारे गुरुङले भने : एमाले कानुनको शासन मान्ने पार्टी हो, अनुसन्धानमा सहयोग गर्छ

इकागज | बैशाख २६, २०८०

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपब...

महामन्त्रीहरूको आक्रोशको अन्तर्य : सभापतिलाई विधि मान्न बाध्य बनाउने नभए अन्तर संघर्ष गर्ने

उपेन्द्र अर्याल | बैशाख २६, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निर्णयहरू एकलौटी गर्न थालेपछ...

'नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउन खोजे राज्यविरुद्धको गद्दारी ठहरिनेछ'

इकागज | बैशाख २६, २०८०

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउन खो...