माधव नेपाल र वामदेव गौतमबीच छलफल, पार्टी एकता होला ?

इकागज | बैशाख २६, २०८०

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । मंगलबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । 

भेटवार्तामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष नेपालका अलवा महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधार, नेता जीवनराम श्रेष्ठ सहभागी थिए । नेताहरूबीच पार्टी एकताका विषयमा कुराकानी भएको समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार एकताका विषयमा भएको छलफल सकारात्मक रहेको छ ।

'प्रधानमन्त्री, मन्त्री, सांसद र कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न माग'

इकागज | बैशाख २६, २०८०

काठमाडौँ - राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरुको सम्पत...

भूटानी शरणार्थी प्रकरणको सत्यतथ्य सरकारले बाहिर ल्याउनुपर्छः अनिता देवकोटा

इकागज | बैशाख २६, २०८०

काठमाडौँ - राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराध...

टोपबहादुरप्रति भनेका शब्दहरूलाई माननीय खोजी गरेको रुपमा लिन रायमाझीको आग्रह

इकागज | बैशाख २६, २०८०

काठमाडौँ - राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीप्रति भनेका शब्दहर...

एमालेका पूर्वसांसद पाठकको टोपबहादुर इंगित टिप्पणी : गलत कार्यको प्रश्नको भारी लाखौं कार्यकर्ताले बोक्दैनन्

इकागज | बैशाख २६, २०८०

काठमाडौँ- नेकपा एमालेका पूर्वसांसद सुर्य पाठकले पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्धमा फायर खोलेका छन्...

रास्वपाबारे ओलीको टिप्पणी : नयाँ बोतलमा राखिएको पुरानै रक्सी

इकागज | बैशाख २५, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँ बो...

भ्रष्टहरूलाई जोगाउने र एमालेविरुद्ध नियोजित रूपमा प्रहार गर्ने काम भयाे : केपी ओली

इकागज | बैशाख २५, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टहरूलाई जोगाउन...

इतिहास दोहोर्‍याउँदै देउवा : १७ महिनासम्म पनि कांग्रेसका विभाग र भ्रातृ संगठनले पाएनन् पूर्णता

उपेन्द्र अर्याल | बैशाख २५, २०८०

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न भएको १७ महिना बित्दासम्म पनि अझै पार्टीका विभा...