काठमाडौँ– सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले महानगर र उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन विपरितका उम्मेदवारी फिर्ता गराउन पहल गर्ने निर्णय गरेको छ । त्यस्तै, विभिन्न दलका उम्मेदवारले स्वतन्त्र ढंगले उम्मेद…