एमालेले बाेलायाे सचिवालय बैठक

इकागज | फागुन २६, २०७९

काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक डाँकेको छ । भोलि (शनिबार) बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल गरिनेछ । भोलि नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ ।

जनताको जीवनस्तर माथि उठाउनु नै सरकारको प्रमुख उद्देश्य : उपप्रधानमन्त्री श्रेष्ठ

इकागज | फागुन २६, २०७९

कावासोती- उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले जनताको जीवनस्तर...

प्रमुख निर्वाचन आयुक्तको भनाइ संविधान अनुकूल छैन : उपसभापति खड्का

इकागज | फागुन २६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिन...

उपराष्ट्रपतिबारे आयोगको निर्णयप्रति कांग्रेस र माओवादीको मतभेद

इकागज | फागुन २६, २०७९

काठमाडौं- निर्वाचन आयोगको उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने निर्णयप्रति नेपाली कांग्रेस र माओवादी ...

प्रचण्डमाथिको मुद्दा जनयुद्ध माथिको आक्रमण हो, कुनै पनि जवाफ दिन तयार छौं : विप्लव

इकागज | फागुन २६, २०७९

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले जनयुद्धलाई अपराधिकरण गरे...

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएन कार्यदलले, फेरि बैठक बस्ने

इकागज | फागुन २६, २०७९

काठमाडौं- उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन भन्दै बसेको नौ दलीय गठबन्धनको कार्यदलको बैठक बिनानिष्कर्...

‘अरू मन्त्रीले वर्षाैं गर्न नसकेको काम अध्यक्ष लिङ्देनले ४० दिनमा गर्नुभयो’

कमल विष्ट | फागुन २६, २०७९

गत पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्री बनाउन राष्...

सिंहदरवारमा नौ दलीय गठबन्धनको कार्यदलको बैठक सुरु, उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने

इकागज | फागुन २६, २०७९

काठमाडौं- नौ दलीय गठबन्धनको कार्यदलको बैठक सुरु भएको छ । सिंहदरवारमा सुरु भएको कार्यदलको बैठकमा उपरा...

एमाले अध्यक्ष ओलीले दिए नवनिर्वाचित राष्ट्रपति पौडेललाई शुभकामना

इकागज | फागुन २६, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् ...