एमाले अध्यक्ष ओलीले दिए नवनिर्वाचित राष्ट्रपति पौडेललाई शुभकामना

इकागज | फागुन २६, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् ।

आफनो पार्टीसँग प्रतिस्पर्धा गरेर बिहिवार निर्वाचित भएका पौडेललाई एमाले अध्यक्ष ओलीले बधाई दिएका हुन् ।

‘नेपालको गरिमामय तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका नेता एवम मेरा मित्र माननीय रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु,’ ओलीले बधाई दिदै भनेका छन् । 

राष्ट्रपतिमा पौडेलको जितसँगै गठबन्धन समृद्धिको यात्रामा अघि बढ्यो : नेता महर

इकागज | फागुन २५, २०७९

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएसँगै ...

उपाध्यक्ष नेम्वाङले भने : राष्ट्रपति पौडेलजीलाई मेरो तर्फबाट साथ, सहयोग र समर्थन रहन्छ

इकागज | फागुन २५, २०७९

काठमाडौँ- राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनक...

नयाँ राष्ट्रपतिलाई माधव नेपालको सुझाव : राष्ट्र हितलाई केन्द्रमा राखेरमात्रै काम गर्नु

इकागज | फागुन २५, २०७९

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र...

राष्ट्रपतिले दलीय संरचनाबाट अलग भइ भूमिका निर्वाह गर्नुपर्छ : गगन थापा

इकागज | फागुन २५, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफ...

कांग्रेस-एमाले एक ठाउँमा नआउने भनेर कसम खाएका छैनौँः अध्यक्ष ओली

इकागज | फागुन २५, २०७९

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको...