प्रचण्ड नेतृत्वको सरकारमा सहभागीताका विषयमा लोसपा अनिर्णित

इकागज | पुस १०, २०७९

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

लोसपा अहिलेसम्म कांग्रेसको साथमा नै रहेको लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।

उनले आफूहरू अहिले बालकोटसँग नभएको बताए । उनले चुनावमा कांग्रेससँग मिलेर तालमेल गरेकाले आफूहरू सोही पार्टीसँग रहेको बताए ।

सोनलले आगामी राजनीति कसरी अगाडि बढ्छ त्यो हेरेर मात्रै अगाडि बढ्ने बताए । 
 

एकीकृत समाजवादीले देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर अघि बढ्ने

इकागज | पुस १०, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीको पदाधिकारी बैठकले देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर ...

प्रचण्डलाई बधाई, अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् : बाबुराम भट्टराई

इकागज | पुस १०, २०७९

काठमाडौँ - पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्रीमा सिफारिस भएकोमा माओवादी केन्द्रका अध्...

माधव नेपालले भने- प्रचण्ड हामीसँग सल्लाह नै नगरी बालकोट हिँडे

इकागज | पुस १०, २०७९

काठमाडौँ - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ...

बालकोट पुगे प्रचण्ड

इकागज | पुस १०, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष ...

सत्ता गठबन्धनको निर्णायक बैठकमा के भनेर बाहिरिएका थिए प्रचण्ड ?

इकागज | पुस १०, २०७९

काठमाडौँ- बालुवाटारमा त्रिपक्षिय छलफलमा बसेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकस्...