काठमाडौँ ः नेपाल मजदुर किसान पार्टी नेमकिपाले एमसीसी खारेज गर्नुपर्ने माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । एमसीसीको विपक्षमा आवाज उठाउँदै आएको मजदुर किसान पार्टीले शुक्रबार काठमाडौंको माइतिघरबाट बाने…