कर्णाली प्रदेशमा व्यस्त प्रचण्ड, आज पाँच चुनावी सभालाई सम्बोधन गर्ने

इकागज | कात्तिक २२, २०७९

सुर्खेत- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी अभियानका क्रममा कर्णाली प्रदेशमा व्यस्त भएका छन् । उनी आज कर्णाली प्रदेशका तीन जिल्लाका पाँच वटा स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रचण्ड जुम्लाको शेरा खेत र सिंजा, हुम्लाको सर्केगाड तथा कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म र रास्कोट नगरपालिकामा हुने सभालाई सम्बोधन गर्ने भएका हुन् ।

शेरा खेत र सिंजामा आयोजना हुने सभालाई सम्बोधन गर्न प्रचण्डसहित कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का जाँदैछन् ।
 

फेरि सुदूरपश्चिम आउँदै ओली : दिपायल, अत्तरिया र लम्कीमा सम्बोधन गर्ने

इकागज | कात्तिक २२, २०७९

धनगढी- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम प्रदेश जाने भएका छ...

काभ्रेकाे विकास अनि जनताकाे सेवा गर्न धितै मरेन, त्यसैले दाेहाेरिएँ

किशोर बुढाथोकी | कात्तिक २१, २०७९

उनको योजना छ काभ्रे एउटा यस्तो गन्तव्य जिल्ला हुनेछ जुन विश्वमै उदाहरणीय कहलियोस्– पर्यटकीय नगरी, उ...

टोपबहादुर रायमाझी भन्‍छन्- अहिलेको गठबन्धन लेदो र खुदो मिसाएको कक्टेल जस्तो

इकागज | कात्तिक २१, २०७९

बुटवल- नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा टुक्रा भए...

ओनसरी घर्ती भन्छिन्- जित सुनिश्चित भइसक्यो, चुनावी प्रक्रिया मात्रै पर्खिएर बसेका छौँ

इकागज | कात्तिक २१, २०७९

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले सत्तारूढ गठबन्धनका कारण आसन्न निर्वाचनमा जित सु...

लमजुङमा दुई ‘हेभिवेट’ गुरुङबीच भिडन्त, पृथ्वीलाई रोकेर दोहोरिने दाउमा देव

कमल विष्ट | कात्तिक २०, २०७९

काठमाडाैं । एकमात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा आउँदो निर्वाचनमा दुई ‘हेभिवेट’ नेताबीच ...

निर्वाचनमा राइट टु रिजेक्टको व्यवस्था हुनुपर्छ : प्रदीप पौडेल

इकागज | कात्तिक १९, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनमा राइट टु रिजेक्टको व्यवस्था नेपालमा पनि लागू ...

ओलीलाई भीम रावलको काउन्टर : तपाईंको कहिल्यै मुख खाली छैन, फेरि खान किन मुख बाएको ?

इकागज | कात्तिक १९, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरको चुनावीसभामा भीम रावलको आलोचना गरेपछि उनले...