काठमाडौँ - स्कुल अफ अल्टरनेटिभ पोलिटिक्स’ले प्रथम राष्ट्रपति डा. रामवरण यादवसँग भर्चुअल अन्तरक्रिया गरेको छ। संविधान दिवसको अवसरमा पूर्व राष्ट्रपति यादवसँग मङ्गलबार साँझ ‘संविधानले देखाएको बाटो’…