काठमाडौँ- सुनसरी बराहक्षेत्र ३ का वडाअध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजदीप लामा विजयी भएका छन् । उनले १ हजार ८ सय ३४ मत प्राप्त गरी विजयी भएका हुन् । गत निर्वाचनमा निर्वाचित अध्यक्षलाई पराजित …