काठमाडौँ- मोरङको रंगेली नगरपालिकामा मेयर र उपमेयरमा एमालेले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमाले उम्मेदवार दिलीप बगडियाले ३८२ मत ल्याएका छन् भने कांग्रेसका मोदराज घिमिरेले ३१२ मत पाएका …