जनकपुरधाम : चोरलाई हत्या गरेको आरोपमा बारा प्रहरीले मन्दिरका पुजारीसहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिश्रामपुर गाउँपालिका-२ बरैनिया बजारस्थित रहेको हनुमान मन्दिरका पुजारी ७२ वर्षीय वीरबहादुर यादव (…