काठमाडौँ- नागार्जुन नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेको उम्मेदवार विजयी भएका छन् । विजयी उम्मेदवार यसपटक पनि दोहोरिएका हुन् । कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेत १० हजार १ सय ८६ …