काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकामा रेणु दाहालले अग्रता कायम राखेकी छन् । नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १२०८ मत ल्याएकी छिन् । एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १०८७ ल्याएका…